2002-11-26 - incident - Siraha district २०५९-०८-१० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-08291 अभिलेखालय सि. नं.: NCA-08291

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5753
  • अ. नं.38
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:1
  • टोलको नाम:कसाहा
  • पीडित विवरण
  • पीडितको नाम:रामदयाल साह
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:08
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला संगठन सदस्य
  • बाबुको नामरामसेवक साह
  • आमाको नाम:पुर्णीदेवी साह
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा देवी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2059-08-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलान नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानगर मिर्चैया गाविस - ९ निवासि माओवादी कार्यकर्ता ३४ वर्षीय रामदयाल साहलाई २०५९ मंसिर १० गते बिहान फुलकाहाकट्टी गाविस - १ को कसहा नजिकबाट इलाका प्रहरी कार्यालयको टोलीले गिरफ्तार गरेकोमा केही समयपछि सोही दिन गोली हानी हत्या गरे। लासको २०५९ मंसिर लहान अस्तालमा पोस्टमाटम गरिएको प्रहरीले जनायो। तर परिवारजनले भने लास पाउन नसकेका कारणा सदगत् गर्न नसकेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री