2002-11-26 - incident - Jhapa district २०५९-०८-१० - घटना - झापा जिल्ला

Archive ref no: NCA-08285 अभिलेखालय सि. नं.: NCA-08285

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1278
  • अ. नं.66
  • घटना भएको जिल्ला:झापा
  • गाविस:बाहुनडाँगी
  • वार्ड नं.:4
  • टोलको नाम:समयत्रीचोक
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर अछामी (सार्की)
  • जन्म मिति:
  • साल:2037
  • महिना:11
  • गते:07
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:बाहुनडाँगी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अच्छामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरण बाहादुर सार्की
  • आमाको नाम:दीलमाया सार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-10
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:बाहुनडाँगी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अञ्चल अस्पताल
  • मिति:2059-08-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विन्दा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाहुनडाँगी गाविस निवासी नेपाल प्रहरीमा कार्यरत कृष्णबहादुर अछामीको २०५९ मंसिर १० गते घरमा बसिरहेको बेला माओवादी कार्यकर्ता आई घरमै गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री