2002-11-26 - incident - Bardiya district २०५९-०८-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08284 अभिलेखालय सि. नं.: NCA-08284

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2813
  • अ. नं.286
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:5
  • टोलको नाम:जोगीगाउ
  • पीडित विवरण
  • पीडितको नाम:सागर गौतम
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:9
  • टोल:रामनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • टोल:कुनाथरी
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबाबुराम गौतम
  • आमाको नाम:मीना गौतम
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लीला गौतम र निर्मला गौतम
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया सानोश्री गाविस-९ रामनगरका २२ वर्षीय सागर गौतमलाई बनियाभार गाविस-५ जोगीगाउँबाट माओवादीको समूहले २०५९ मङ्सिर १० गते कब्जामा लिई बेपत्ता बनाए। घटना भएको दुई दिनपछि मात्र पीडित परिवारले थाहा भएको बताए। घुम्न गएको बेला सागर माओवादीबाट अपहरणमा परेका हुन। पीडित परिवारले किन सागरलाई अपहरण गरी बेपत्ता पारियो हालसम्म थाहा पाउन नसकेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री