2002-11-25 - incident - Ramechhap district २०५९-०८-०९ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08275 अभिलेखालय सि. नं.: NCA-08275

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५२
  • पीडितको नाम र थर:लालबहादुर तामाङ, वीरबहादुर तामाङ
  • ठेगाना:रामेछाप जिल्ला बिजुलीको ट गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/८/९ गते सुरक्षाफौजकोएकसमूहले पक्राउ गरी बिजुलीकाटे तथा नागदह गाविसको सिमानामा पर्ने चति्रे डाँडा भन्ने स्थानमा लगि गोली प्रहार गरी मारेको सम्बन्धमा आयोगमा उजुरी दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाफौज
  • आयोगको निर्णय:उक्त कारबाहीमा जमि्मेवार एवम् दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारको भरणपोषणको लागि रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन तथा सो घटनामा घाइते भएका फुर्वे तामाङलाई उपचार खर्चबापत रु. ५०,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६४/१०/२ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:च. नं. ३३५० संरक्षण १०५ मिति ०६५/४/२३ गते प्र. म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:आयोगको निर्णय कार्यान्वयनसम्बन्धमा सम्बन्धित निकायमा पठाइएको, प्र.म.म.प.का.को च. नं. १२७ मिति २०६५/८/१ को बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/६/५ को निर्णयानुसाररु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको र दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्र.प.का. लाई निर्देशन दिएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त। उक्त घटनाको घाइतेलाई रु. १,५०,००० /- क्षतिपूर्ति दिएको जानकारी प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री