2002-11-25 - incident - Ramechhap district २०५९-०८-०९ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-08273 अभिलेखालय सि. नं.: NCA-08273
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9049
- अ. नं.37
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:नागदह
- वार्ड नं.:6
- टोलको नाम:चिले माने भन्ज्याङ मुनी
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर तामाङ
- जन्म मिति:
- साल:2016
- महिना:08
- गते:07
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:विजुलीकोट
- वार्ड नं.:2
- टोल:चिले
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:विजुलीकोट
- वार्ड नं.:2
- टोल:चिले
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नेपाली सेनामा
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-09
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:नागदह
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजुलीकोट गाविस-२ का ४३ वर्षीय लालबहादुर तामाङलाई ०५९ मंसिर ९ गते विहान ७ बजेतिरको समयमा गाउँमा मह बेचेर घर फर्कने क्रममा बाटोबाट सेनाको टोलीले नियन्त्रणमा लिइ माओवादीको आरोपमा नागदह गाविस ६ मा लगि गोली हानी हत्या गरेको थियो।