2002-11-24 - incident - Khotang district २०५९-०८-०८ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-08267 अभिलेखालय सि. नं.: NCA-08267
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4312
- अ. नं.85
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:खार्मी
- वार्ड नं.:3
- टोलको नाम:सिप्लेपुल
- पीडित विवरण
- पीडितको नाम:बुद्धिमान गिरी (मिलन)
- जन्म मिति:
- साल:2031
- महिना:09
- गते:12
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:पाथेका
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माआवादी कम्पनी सदस्य
- बाबुको नामखड्ग बा.गीरी
- आमाको नाम:गंगा जमुना गीरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-08
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:खार्मी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थमै सेनाले गाडेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथेरा गाविस-८ निवासी माओवादी कम्पनी सदस्य २८ वर्षीय बुद्धिमान गिरीको बाक्सिलाबजार स्थित रत्न ब.गिरीको घरमा खाना खादै गर्दा ०५९ मंसिर ८ गते शाही नेपाली सेनाको गस्ति टोलीले गिरफ्तार गरी बा्कसीला गाविस र खामी गावीसको सिमानामा पर्ने सिप्लुङपुलमा ल्याई गोली हानी हत्या गरे।