2002-11-24 - incident - Bhojpur district २०५९-०८-०८ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-08262 अभिलेखालय सि. नं.: NCA-08262
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7041
- अ. नं.79
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:4
- टोलको नाम:चप्लेटी
- पीडित विवरण
- पीडितको नाम:उषा प्रधान (सामना)
- जन्म मिति:
- साल:2036
- महिना:04
- गते:18
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:4
- टोल:दावाँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:प्रधान
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरीया कमिटी सदस्य, अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य
- बाबुको नामटेकबहादुर प्रधान
- आमाको नाम:यसोदा प्रधान
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नभएको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै गाडिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेश्वर गाविस-४ निवासी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीकी भोजपुर जिल्ला सदस्य २३ वर्षीय उषा प्रधानलाई घरैमा निसशस्त्र अवस्थामा रहेको समयमा भोजपुर सदरमुकामबाट २०५९ मंसिर ८ गते गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको टोलीले गिरफ्तार गर्ने क्रममा भागेको भन्दै पछाडीबाट गोली हानी हत्या गरेका
- थिए।