2002-11-22 - incident - Ramechhap district २०५९-०८-०६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08249 अभिलेखालय सि. नं.: NCA-08249

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9062
  • अ. नं.44
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:साँघुटार
  • वार्ड नं.:1
  • टोलको नाम:साँघुटार घमरेबोटे खेत
  • पीडित विवरण
  • पीडितको नाम:गणेशकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:साँघुटार
  • वार्ड नं.:1
  • टोल:साँघुटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:ओखलढुंगा
  • गाविस:पोकली
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी श्रेष्ठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-06
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:साँघुटार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साँघुटार गाविस-१ का गणेशकुमार श्रेष्ठलाई ०५९ मङ्सिर ६ गते रक्तिमलगायत ४/५ जनाको समूहमा आएका माओवादीले खेतमा काम गरिरहेको अवस्थामा नियन्त्रणमा लिई परालको डोरीले हात पछाडी बाँधी छातीमा गोली हानी हत्या गरे। श्रेष्ठ खेतमा धान उठाउँदै थिए। माओवादी कै कारण उनी ओखलढुंगाको खेती छाडी साँघुटार आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री