2002-11-20 - incident - Bardiya district २०५९-०८-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08230 अभिलेखालय सि. नं.: NCA-08230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5237
  • अ. नं.324
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:दौलतपुर
  • वार्ड नं.:8
  • टोलको नाम:छोटकी दौलतपुर
  • पीडित विवरण
  • पीडितको नाम:रितेशजंग शाह
  • जन्म मिति:
  • साल:2019
  • महिना:03
  • गते:13
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:दौलतपुर
  • वार्ड नं.:8
  • टोल:छोटकी दौलतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामपुष्पजंग शाह
  • आमाको नाम:शान्ती शाह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा शाह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:दौलतपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कैलाली टिकापुर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दौलतपुर गाविस ८ कर्णाली नदिको किनारमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया दौलतपुर गाविस-८ छोटकी दौलतपुरका ४० वर्षीय रितेशजंग शाहलाई माओवादिले ०५९ मङ्सिर २ गते घरमा सुतिरहेको अवस्थामा बाहिर बोलाई कब्जामा लिएर पछाडि हात बाँधेर अपहरण लगे। ०५९ मङ्सिर ४ गते रितेशजंगको लास कर्णाली नदीको दौलतपुर घाटमा भेटियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री