2002-11-18 - incident - Mugu district २०५९-०८-०२ - घटना - मुगु जिल्ला

Archive ref no: NCA-08222 अभिलेखालय सि. नं.: NCA-08222

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६०
  • पीडितको नाम र थर:कैले मल्ल
  • ठेगाना:मुगु जिल्ला सेरी गाविस वडा नं.- ८ सेरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मुगु जिल्ला सरे ी गाविस वडा नं.- ८ सेरी गाउँमा मिति २०५९/८/२ गतेका दनि वर्ष २४ को कलै े मल्ल आफ्नो घरको दाउरा लनि भनी गएको र बनबाट दाउरा लिई घरतरि आउँदै गर्दा राराबाट आएको गस्ती टोली देखि डरले दाउराको भारी फालरे घट्टमा लक्ुनजाँदा गस्ती टोलीले माओवादीको आशंकामा गोली हानेको भन्ने सम्बन्धमा आयोगको क्षेत्रीय कायार्लय नेपालगञ्जमा दर्ता उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको मृत्यु भएको देि खएकाले े राष्ट्रिय मानवअधिकार आयोग उजुरी, कारबाही तथा क्षतिपुर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकारसमक्ष लेखी पठाउने ठहर्छ भन्ने मिति २०६४।१०।६ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:*च. नं. १३५४/२०९/नेपालगञ्ज संरक्षण ३१५ मिति २०६५/६/५ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. १३५४/२०९/नेपालगञ्ज संरक्षण ३११ मिति २०६५/६/५ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/७/१८ को निर्णयानुसार रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री