2002-11-18 - incident - Dolakha district २०५९-०८-०२ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-08218 अभिलेखालय सि. नं.: NCA-08218
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4997
- अ. नं.57
- घटना भएको जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:5
- टोलको नाम:च्याने डाँडा
- पीडित विवरण
- पीडितको नाम:पुर्णबहादुर तामाङ
- जन्म मिति:
- साल:2008
- महिना:01
- गते:15
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:9
- टोल:ग्यालसुङ डाँडाटोल
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:9
- टोल:ग्यालसुङ डाँडाटोल
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाउँ कमिटि सदस्य
- बाबुको नामआइते तामाङ
- आमाको नाम:श्रीमाया तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सञ्जली तामाङ
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-02
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लादुक-५
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लादुक गाविस-९ निवासी नेकपा माओवादी गाउँ कमिटी सदस्य पूर्णबहादुर तामाङलाई २०५९ मंसिर २ गते लादुक गाविस-९ मा हिंडिरहेको अवस्थामा नेपाली सेनाको गस्ती टोलीले गिरफ्तार गरी लादुक गाविस-५ च्यामेडाँडामा पुर्याई गोली हानी हत्या गरे।