2002-11-17 - incident - Kanchanpur district २०५९-०८-०१ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-08213 अभिलेखालय सि. नं.: NCA-08213
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9173
- अ. नं.89
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:पिपलाडी
- वार्ड नं.:5
- टोलको नाम:जोनापुरी
- पीडित विवरण
- पीडितको नाम:रमेशबहादुर थापा
- जन्म मिति:
- साल:2006
- महिना:10
- गते:16
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:पिपलाडी
- वार्ड नं.:6
- टोल:जोनापुरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपदम सिंह थापा
- आमाको नाम:विष्णुमती थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हीरादेवी थापा
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:पिपलाडी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महाकाली अचल अस्पतालमा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलाडी गाविस ६ जोनापुरी निवासी ५३ वर्षीय रमेश थापालाई आफ्नै घरमा सुतिरहेको बेला २०५९ मंसिर १ गते राती ९ वजे नेकपा माओवादी कार्यकर्ताले एक छिन काम छ भनेर अपहरण गरी पिपलाडी बन्सादमा पुर्याई सुराकी गरेको आरोपमा टाउकोमा गोली हानी हत्या गरे।