2002-11-16 - incident - Nuwakot district २०५९-०७-३० - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-08210 अभिलेखालय सि. नं.: NCA-08210

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9938
  • अ. नं.65
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:भद्रटार
  • वार्ड नं.:2
  • टोलको नाम:भद्रुटार शिवालय इलाका
  • पीडित विवरण
  • पीडितको नाम:श्यामकृष्ण केसी
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:सौखेल सेतीदेवी
  • वार्ड नं.:6
  • टोल:पातीङ्गल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:सौखेल सेतीदेवी
  • वार्ड नं.:6
  • टोल:पातीङ्गल
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री शाही नेपाली जंगी अड्डा, यूनिट श्री सैन्य तालिम केन्द्र
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेशवबहादुर केसी
  • आमाको नाम:शिमला केसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक अभिलेखालय, भद्रकाली र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:भद्रटार
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2059-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौखेल सेतीदेवी गाविस-६ निवासी २१ वर्षीय श्यामकृष्ण केसीको २०५९ कार्तिक ३० गते नुवाकोट जिल्लाको भद्रुटार गाविस-२ मा माओवादी सँग भएको दोहोरो भिडन्तमा माओवादीले हानेको गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री