2002-11-16 - incident - Kailali district २०५९-०७-३० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-08208 अभिलेखालय सि. नं.: NCA-08208

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6226
  • अ. नं.117
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:दरख
  • वार्ड नं.:5
  • टोलको नाम:बेस क्याम्प सुखड
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र हमाल पाण्डे
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:26
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:रामशिखरझाला
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:रामशिखरझाला
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी, पि एम
  • बाबुको नामयम प्रसाद पाण्डे हमाल
  • आमाको नाम:भीम कुमारी पाण्डे हमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरीदेवी पाण्डे हमाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:दरख
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामशिखरझाला गाविस-१ निवासी माओवादी कार्यकर्ता २३ वर्षीय ज्ञानेन्द्र हमाल पाण्डेलाई ०५९ कात्तिक ३० गते श्री सीताकुण्ड उच्च मावि गणेशपुरबाट सेनाले गिरफ्तार गरी सुखड बेस क्याम्पमा लगी गोली हानी हत्या गरे। स्थानीयवासीले उनको लास पछि फेला परेको र परिवारले काजक्रिया गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री