2002-11-15 - incident - Jumla district २०५९-०७-२९ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08167 अभिलेखालय सि. नं.: NCA-08167

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5843
  • अ. नं.137
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:8
  • टोलको नाम:कामी टोल
  • पीडित विवरण
  • पीडितको नाम:बिर्ख सुनार
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:07
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:8
  • टोल:कामीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रवीर सुनार
  • आमाको नाम:सुम्मती सुनार
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुरपता सुनार
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय जुम्ला
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-29
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जुम्ला अस्पताल
  • मिति:2059-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्दननाथ गाविस-८ कामीटोलका सर्वसाधरण ४८ वर्षीय बिर्ख सुनारलाई २०५९ कार्तिक २९ गते सेनाले माओवादीको आरोपमा गोली हानी हत्या गरे। सुनार जुम्ला सदरमुकाम आक्रमण भएको भोलिपल्ट बिहानै घर बाहिर निस्किदा सेनाले माओवादीको आरोपमा गोली हानेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री