2002-11-15 - incident - Jumla district २०५९-०७-२९ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08183 अभिलेखालय सि. नं.: NCA-08183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3322
  • अ. नं.272
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:1
  • टोलको नाम:खलंगा सदरमुकाम
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर बिक
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:02
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:9
  • टोल:पेदी खोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:प्लाटुन सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नाममंगले कामी
  • आमाको नाम:धनसरी कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगीता वि क
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट राज्य
  • कति रकम बराबर (रु)100000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया आँखा फुटेको
  • उपचार गराएको अस्पतालको नाम
  • लखनउ भारत
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-९ पेदीखोला निवासी नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन सदस्य २५ वर्षीय इन्दबहादुर विक राइफल २०५९ कात्तिक २९ जुम्लाको सदरमुकाम आक्रमणको क्रममा संयुक्त सुरक्षाफौजले फालेको बमको छर्रा लागेर दाहिने आँखा गुमेको। पीडित हाल रोल्पा जिल्लाको दहवनस्थित अस्थायी शिविरमा कार्यरत रहेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री