2002-11-15 - incident - Dang district २०५९-०७-२९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-08154 अभिलेखालय सि. नं.: NCA-08154

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8948
  • अ. नं.330
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:राजपुर
  • वार्ड नं.:9
  • टोलको नाम:स्यालेगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:खिमबहादुर वली
  • जन्म मिति:
  • साल:2037
  • महिना:06
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:1
  • टोल:अगैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व लालसिङ वली
  • आमाको नाम:खली वली हाल रोल्पामा दोस्रो विवाह गरेको।
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-29
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:राजपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कचनापुर गाविस-१ अगैयाका २२ वर्षीय खिमबहादुर ओलीलाई सुराकी गरेको आरोपमा ०५९ कार्तिक २९ गते माओवादीका कार्यकर्ताले दाङ राजपुर गाविस-९ स्यालेगाँउबाट अपहरण गरी हत्या गरे। राजपुर गाँउका नाम थाहा नभएका व्यक्तिले खिमबहादुरको लास देखेको खबर घरपरिवारलाई दिएपछि घरपरिवारले काजकृया गरेका थिए। मृतक खिमका बुवा कालगतिले यसअघि नै मृत्यु भइसकेको आमाले रोल्पा जिल्लामा दोस्रो विवाह गरिसकेको र दुई जना बैनीको विवाह भैसकेकोले उनको घरमा हाल कोही छैनन्। मृतक खिम सानै उमेरबाट बाँके कचनापुर गाविस-१ अगैयास्थित फुपू गनमाया डाँगीको घरमा बस्दै आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री