2002-11-15 - incident - Bardiya district २०५९-०७-२९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08153 अभिलेखालय सि. नं.: NCA-08153

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1391
  • अ. नं.33
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • टोलको नाम:रम्मापुर
  • पीडित विवरण
  • पीडितको नाम:सियराम थारु
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:25
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:माछागढ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना पिएल ए भिसि
  • बाबुको नामखुशीराम थारु
  • आमाको नाम:गोंगी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सिकए
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस-३ माछागढका २० वर्षिय सियराम थारु मगरागाडी गाविस-८ रम्मापुरमा रहेको शाही सेनाको पोष्टमा माओवादीको जनसेनाको समूहमा सहभागी भई आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी २०५९ कात्तिक २९ गते मृत्यु भयो। उनको मृत्यु भएको जानकारी पीडित परिवारलाई माओवादी कार्यकर्ताले दिए। लास नपाएकोले सियरामकी पत्नी लक्ष्मी थारु अन्तिम संस्कार गर्न इन्कार गरिरहेकी छिन्। माओवादीले सियरामको लास नभेटाएको बताउँदै आएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री