2002-11-14 - incident - Solukhumbu district २०५९-०७-२८ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-08151 अभिलेखालय सि. नं.: NCA-08151
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4173
- अ. नं.6
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:गोली
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:आङ कामी शेर्पा
- जन्म मिति:
- साल:2023
- महिना:00
- गते:14
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:गोली
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शेर्पा
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस गाउँ सदस्य
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डु
- मिति 2053-07-20
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- गाउँ मै कुषि र ट्रेकिङ गरेर वसेको।
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग खुट्टा भाचिएको
- उपचार गराएको अस्पतालको नाम
- विर अस्पताल काठमाण्डौ
- उपचार मिति 2059-08-04
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पिडितका अनुसार माओवादिले सामन्ति भन्दै खुट्टा भाचिदिएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:00:00:04 AM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:गोली
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु गोलु ८ का आङ कामी शेर्पा माओवादी नेपाली काङग्रेसका कार्यकता आङकामिलाई गोली गाविसमा दाउरै दाउराले हानि खुट्टा भाचि दिएका थिए र उनको काठमान्डौमा लगी उपचार गरिऐको थियो।