2002-11-14 - incident - Kailali district २०५९-०७-२८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-08145 अभिलेखालय सि. नं.: NCA-08145

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4385
  • अ. नं.551
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:7
  • टोलको नाम:औमगैया
  • पीडित विवरण
  • पीडितको नाम:कुलबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2041
  • महिना:05
  • गते:05
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना छैठौ डिभिजन सुर्खेत दशरथपुर
  • बाबुको नामझाँजे बुढाथोकी
  • आमाको नाम:काली बुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिह बुढाथोकी सुचना
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया हाँत नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भारत लखनउ
  • उपचार मिति 2059-08-30
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • हातको उपचार पुर्ण रुपले हुन नसक्ने अरु अंग उपचार गरे ठिक हुन्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्मायान जिल्ला सुइकोट गाविस-१ निवासी माओवादी सेना २६ वर्षीय कुलबहादुर वुढाथोकी सुरक्षासेना र माओवादी सेना वीच ०५९ कात्तिक २८ गते कैलाली जिल्लाको आमगैयामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दाँया हात नचल्ने भएको हुदा कुनै काम गर्न पनि अर्काको साहारा लिनु पर्छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री