2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08143 अभिलेखालय सि. नं.: NCA-08143

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6335
  • अ. नं.739
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:0
  • टोलको नाम:खलङगा
  • पीडित विवरण
  • पीडितको नाम:कुमार राई
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:25
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:सतासीधाम
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:5
  • टोल:चिसापानी
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय जुम्ला
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडम्मर बहादुर राई
  • आमाको नाम:गौमती राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुस्मा राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल जुम्ला
  • मिति:2058-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झापा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेकपा माओवादीले २०५९ कार्तिक २८ गते राति १० बजे जिल्ला प्रहरी जुम्लामा आक्रमण गरे। सो समयमा माओवादी र सुरक्षाकर्मीहरु बीच दोहोरो भिडन्त हुँदा झापा जिल्ला सतासीधाम गाविस ५ घर भइ जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी जवान ३६ वर्षीय कुमार राईको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री