2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08134 अभिलेखालय सि. नं.: NCA-08134

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.374
  • अ. नं.141
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • टोलको नाम:खलंगा
  • पीडित विवरण
  • पीडितको नाम:धीरेन्द्र वली
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:28
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:9
  • टोल:गडरही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी गण नं ४ गुल्म जुम्ला
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्नराम वली
  • आमाको नाम:भद्री वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिरमीकुमारी वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके बनकटुवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला वनकटवा गाविस-९ घरभई कामको सिलसिलामा जुम्ला जिल्ला खलंगास्थित सशस्त्र प्रहरी गण नं ४ गुल्ममा कार्यरत प्रहरी जवान २० वर्षीय धीरेन्द्र वलीको ०५९ कार्तिक २८ गते राती माओवादीसँग जुम्लाको सदरमुकाम खंलगामा भएको दोहोरो भिडन्त गोली लागि मृत्यु भयो। सो दिन राति माओवादीले जुम्ला जिल्लाको सदरमुकाम खलंगालाई चारैतिरबाट घेरा हाली गरेको भिडन्तमा गुल्मका १३ जना प्रहरीको मृत्यु भएको थियो। सो दिन क्षेत्रीय प्रहरी इकाइ कार्यालय जिल्ला प्रहरी कार्यालय तथा मातहत शसस्त्र प्रहरी गण नं ४ गुल्ममा समेत दोहोरो भिडन्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री