2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08133 अभिलेखालय सि. नं.: NCA-08133

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.379
  • अ. नं.146
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • टोलको नाम:खलंगा
  • पीडित विवरण
  • पीडितको नाम:भोला प्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:17
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सीतापुर
  • वार्ड नं.:3
  • टोल:के गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:1
  • टोल:सुन्दरटोल
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी हाकु जुम्ला दरवन्दी भइ जिल्ला प्रहरी कार्यालय जुम्ला
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचेत प्रसाद शर्मा
  • आमाको नाम:त्रिर्सना शर्मा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डम्वर देवी शर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-07-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके सितापुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-१ घरभइ जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २६ वर्षीय प्रहरी जवान भोलाप्रसाद शर्मा कार्यालयमा रहेको अवस्थामा ०५९ कार्तिक २८ गते राति १०.३० बजे माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। उनको प्रहरी चौकी हाकु जुम्लामा दरवन्दी रहेको थियो। घटना हुदाको समयमा उनका परिवार बांके जिल्ला सितापुर गाविस-३ मा बसोबास गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री