2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08124 अभिलेखालय सि. नं.: NCA-08124

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1499
  • अ. नं.77
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • टोलको नाम:खलंगा
  • पीडित विवरण
  • पीडितको नाम:दीपक सुनार
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:22
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:9
  • टोल:शान्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरे सुनार
  • आमाको नाम:म्याउरी कुमारी सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल, बाँके
  • मिति:2059-09-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जमुनी गाविस नजिक मानखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया जमुनी गाविस-९ शान्तिपुरका २४ वर्षीय दीपक सुनारको जुम्ला जिल्लाको सदरमुकाम चन्दननाथ गाविस-६ खलङ्गामा माओवादी जनसेनाले २०५९ कात्तिक २८ गते राती आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। सुनारको लास २०५९ कात्तिक २९ गते पोष्टमार्टम गरी परिवारलाई सदगतको लागि बुझाइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री