2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-08110 अभिलेखालय सि. नं.: NCA-08110
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3997
- अ. नं.215
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:6
- टोलको नाम:खलंगाबजार
- पीडित विवरण
- पीडितको नाम:दिलबहादुर विसी
- जन्म मिति:
- साल:2021
- महिना:03
- गते:27
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:लाँकुरी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:लाँकुरी
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:विसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरबहादुर विसी
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाकुरी गाविस वडा नं ६ का ३१ वर्षीय प्रहरी हवल्दार दिलबहादुर विसीको २०५९ कार्तिक २८ गते रातl माओवादीले जुम्ला सदरमुकाम खलंगाबजारमा आक्रमण गर्दा भएको दोहरो भिडन्तमा मृत्यु भयो।