2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08098 अभिलेखालय सि. नं.: NCA-08098

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4756
  • अ. नं.397
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर वोहरा
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:26
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:8
  • टोल:उद्धव
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी प्लाटुन कमान्डर
  • बाबुको नामपउमले वोहरा
  • आमाको नाम:जलसोवा वोहरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुधा वोहरा
  • छोराको संख्या:0
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँहिने हातमा र खुट्टामा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • पार्टिको हस्पिटल
  • उपचार मिति 2058-02-14
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मालकोट गाविस-८ निवासी २७ वर्षीय माओवादी सेना प्लाटुन कमाण्डर भिसि मनबहादुर बोहरालाई ०५९ कार्तिक २८ गते जुम्ला सदरमुकाममा सैनिक संगको दोहोरो भिडन्तमा सेनाको गोली लागि हात खुट्टा अशक्त भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री