2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08093 अभिलेखालय सि. नं.: NCA-08093

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5094
  • अ. नं.25
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:3
  • टोलको नाम:खलंगा
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णकुमार चौधरी
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:22
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:1
  • टोल:मानपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजनपथ प्रहरी जुम्ला
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदानबहादुर चौधरी
  • आमाको नाम:भुपी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानपुर गाविस १ मानपुरका २४ वर्षीय कृष्णकुमार चौधरीको २०५९ कार्तिक २८ गते माओवादीसंगको दोहोरो भिडन्तमा परी जुम्लाको सदरमुकाम खलंगामा मृत्यु भएको थियो। मृतकको लास माओवादीले आफ्नो साथी भनि बोकेर लगि सिजा गाविसमा गाडीदिएका थिए। आइसीआरसीले पत्ता लगाई २०६० माघ १२ गते घरमा कुसको लास बनाइ दाहसंस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री