2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08091 अभिलेखालय सि. नं.: NCA-08091

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5184
  • अ. नं.718
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:6
  • टोलको नाम:खलङगा बजार
  • पीडित विवरण
  • पीडितको नाम:गौरीलाल रोकाय
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:विच्छेया
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:गुमी
  • वार्ड नं.:4
  • टोल:माओबादी जनसेना क्याम्प पिली बिग्रेड गुमी
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी, जनसेना छैठौ डिभीजन सुर्खेत
  • बाबुको नामगणेश बहादुर रोकाय
  • आमाको नाम:धरेमवती रोकाय
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता रावत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडीकल कलेज
  • उपचार मिति 2065-04-05
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • औषधी खानुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाजुरा जिल्ला विछिया गाविस ३ निवासी माओवादी सेना १९ वर्षीय गौरीलाल रोकाय माओवादी सेना र सुरक्षाकर्मी विच ०५९ कार्तिक २८ गते जुम्ला जिल्लाको सदरमुकाम खलंगामा भएको दोहोरो भिडन्तमा सुरक्षासेनाको गोलीबाट घाइते भए। उनको दाँया खुट्टा पुर्णरुपमा चल्दैन् ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री