2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08087 अभिलेखालय सि. नं.: NCA-08087

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5660
  • अ. नं.235
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:1
  • टोलको नाम:विजयनगर
  • पीडित विवरण
  • पीडितको नाम:विजेश्वर घिमिरे
  • जन्म मिति:
  • साल:2013
  • महिना:07
  • गते:09
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मकैसिं
  • वार्ड नं.:9
  • टोल:पिपलछान
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:धापासी
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, जुम्ला
  • पद:प्रहरी नायव उपरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखिन्तुप्रसाद घिमिरे
  • आमाको नाम:हिरमाया घिमिरे
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता देवी घिमिरे
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:महत
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मकैसि गाविस-९ निवासी जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायव उपरीक्षक विजेश्वर घिमिरेको ०५९ कार्तिक २८ गते माओवादीले जुम्ला आक्रमण गर्दा गोली लागी मृत्यु भएको थियो। घिमिरेको लास नभेटिएकोले उनको पारिवारले सतगत् गर्न पाएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री