2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08073 अभिलेखालय सि. नं.: NCA-08073

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7921
  • अ. नं.481
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:3
  • टोलको नाम:चन्दननाथ बजार
  • पीडित विवरण
  • पीडितको नाम:ललिताकुमारी न्यौपाने
  • जन्म मिति:
  • साल:2045
  • महिना:09
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:जुविथा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी प्लाटुन कमान्डर
  • बाबुको नामप्रवलाल न्यौपाने
  • आमाको नाम:सेतु न्यौपाने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुर्खेत
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति2065-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य।
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दायाँ हातमा गोलीलागी अपाङग भएको र पेटमा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आन्द्राबाट गोली निकाल्नलाइ १० लाख खर्च लाग्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:चन्दननाथ
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुविथा गाविस- २ निवासी तत्कालिन माओवादी सेना पिएल कमाण्डर २१ वर्षीया ललिता न्यौपाने (चुनौती)लाई ०५९ कार्तिक २८ गते जुम्ला स्थित चन्दननाथ गुल्मको सेनाले चन्दननाथ गाविसमा गोली प्रहार गर्दा दाँया हातको पाखुरामा गोली लागि सख्त्त घाइते भइ अपांग भइन। उनलाई दाँया कोखामा पनि गोली लागेकोले हाल उनी अशक्त अवस्थामा छिन्। उनको दाया हात चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री