2002-11-14 - incident - Jumla district २०५९-०७-२८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08144 अभिलेखालय सि. नं.: NCA-08144

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9527
  • अ. नं.66
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शिवनारायण मण्डल
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:बभनगामाकट्टी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:बभनगामाकट्टी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कायार्लय जुम्ला
  • पद:प्रहरी नायव उपरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहन्थी मण्डल
  • आमाको नाम:पारो मण्डल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला मण्डल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बभनगामाकट्टी गाविस ९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बभनगामाकट्टी गाविस-९ निवासी जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायव उपरीक्षक शिवनारायण मण्डलको जुम्ला सदरमुकाम खलङगामा ०५९ कातिक २८ गते माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा मृत्यु भयो। घटनामा प्रमुख जिल्ला अधिकारी दामोदर पन्त सहित ३४ प्रहरी ४ सैनीक २ परिचर र ३ जना बन्दीको ज्यान गयो। माओवादी तर्फ १०८ मारीएको प्रहरीले जनाए पनी ५७ शव मात्र फेला परेको थियो। माओवादीले केही सैनिक प्रहरीलाई अपहरण गरी मुक्त गरेका थिए। आक्रमणमा सरकारी कार्यालयहरु समेत आगजनी गरी ध्वस्त बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री