2002-11-14 - incident - Gorkha district २०५९-०७-२८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-08057 अभिलेखालय सि. नं.: NCA-08057

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.114
  • अ. नं.10
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:झपटबहादुर हमाल
  • जन्म मिति:
  • साल:2032
  • महिना:09
  • गते:24
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:देउपुर
  • वार्ड नं.:5
  • टोल:ढाणखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, गोरखा
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर हमाल
  • आमाको नाम:डिलकुमारी हमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी हमाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताकुकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, गोरखा
  • मिति:2059-08-01
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पातीचौर, देउपुर, पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउपुर गाविस-५ ढाणखेत घरभई गोरखा जिल्ला तार्कुकोट इलाका प्रहरी कार्यालयमा कार्यरत झपटबहादुर हमालको ०५९ कातिक २८ गते एमाओवादी कार्यकर्ताले इलाका प्रहरी कार्यालयमाथी आक्रमण गरी भिडन्त हुदाँ गोलीलागी मृत्यु भयो। शवको जिल्ला अस्पताल, गोरखामा पोष्टमार्टम गरी घर परिवारलाई जिम्मा लगाई पातिचौर देउपुरमा सदगत गरिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री