2002-11-14 - incident - Gorkha district २०५९-०७-२८ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-08058 अभिलेखालय सि. नं.: NCA-08058
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3100
- अ. नं.201
- घटना भएको जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:3
- टोलको नाम:तार्कुकोट
- पीडित विवरण
- पीडितको नाम:रत्न बहादुर बस्नेत
- जन्म मिति:
- साल:2033
- महिना:02
- गते:05
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सिद्धेश्वरी
- वार्ड नं.:5
- टोल:कुयाझोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सेक्सन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामदुर्गा राम बस्नेत
- आमाको नाम:ओकी बस्नेत
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पवि वस्नेत
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माइनमा लास टुक्रा टुक्रा भइ प्राप्त हुननसकेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धेश्वरी गाविस-५ कुयाझोल घर भई माओवादी सेनाको सेक्सन कमाण्डर २६ वर्षीय रत्नबहादुर बस्नेतको ०५९ कात्तिक २८ गते गोरखा जिल्लाको तार्कुकोट गाविस ३ स्थित नेपाली सेनाको व्यारेक कव्जा गर्न जाने क्रममा सेनाले विच्छाएको माइनमा परि मृत्यु भयो। पीडित इच्छा नहुदा नहुदै माओवादी घरमा आइ जवरजस्ति लगेर माओवादी सेना बनाएको र मृत्यु भएको ४ महिनामा घरपरिवारलाई जानकारी दिएको थियो।