2002-11-14 - incident - Dolakha district २०५९-०७-२८ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-08042 अभिलेखालय सि. नं.: NCA-08042

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8440
  • अ. नं.9
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:लाकुरीडाँडा
  • वार्ड नं.:9
  • टोलको नाम:हलहले
  • पीडित विवरण
  • पीडितको नाम:कमलप्रसाद सुवेदी
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:19
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:11
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:11
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखडानन्द सुवेदी
  • आमाको नाम:मानकुमारी सुवेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञानु सवेदी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2059-07-28
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग ढाडमुनी पक्षाघात
  • उपचार गराएको अस्पतालको नाम
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • उपचार मिति 2059-07-28
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दुवै खुट्टा नचल्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-28
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:लाकुरीडाँडा
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमेश्वर नपा ११ का कमलप्रसाद सुवेदीको ०५९ कात्तिक २८ गते विहान ७ बजे घरबाट आफ्नो व्यापारको लागि सिन्धुपाल्चोकको चेहेरे जान क्रममा यात्रु बाहक बसमा चढेर जाँदै गर्दा दोलखाको हलहलेमा माओवादीले थापेको एम्बुस विष्फोट भई घाइते भए। उनको दुवै खुट्टा चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री