2002-11-13 - incident - Nuwakot district २०५९-०७-२७ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-08028 अभिलेखालय सि. नं.: NCA-08028

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11034
  • अ. नं.60
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:भद्रटार
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्र ठाकुर
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:फुलहट्टा परिकौली
  • वार्ड नं.:4
  • टोल:परिकौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:फुलहट्टा परिकौली
  • वार्ड नं.:4
  • टोल:परिकौली
  • लिङ्ग:पुरुष
  • थर:ठाकुर
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसैनिक तालिम केन्द्र, त्रिशुली
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविन्देश्वर ठाकुर
  • आमाको नाम:देवोदेवी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनितादेवी ठाकुर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-27
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:भद्रटार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिकौली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलहट्टा परिकौली गाविस-४ निवासी सैनिक तालिम केन्द्र त्रिशुलीमा कार्यरत सैनिक जवान ३० वर्षीय देवेन्द्र ठाकुरको गस्ती जाने क्रममा नुवाकोट जिल्लाको भद्रटारमा माओवादीले राखेको वाल्टिन वम विस्फोटनमा परी ०५९ कात्तिक २७ गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री