2002-11-13 - incident - Kathmandu district २०५९-०७-२७ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-08027 अभिलेखालय सि. नं.: NCA-08027

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11357
  • अ. नं.224
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:वालुवाटार
  • पीडित विवरण
  • पीडितको नाम:सार्की तामाङ
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:वालकुमारी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:वालकुमारी
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौं जिल्ला बलुवाटास्थित तत्कालिन राज परिषद् स्थायी समितिका सभापति केशरजंग रायमाझीको निवासमा ०५९ कात्तिक २७ गते विहान ५ बजे पेट्रोल बम फ्याँकेर भाग्न खोजेको आरोपमा सेन्ट्रीमा बसेको सुरक्षाकर्मीले नुवाकोट जिल्ला बालकुमारी गाविस-४ का सार्की तामाङलाई गोली हानी हत्या गरे। सो घटनामा मारिएको व्यक्ति आफ्नो कार्यकर्ता नरहेको माओवादीले ०५९ कात्तिक २९ गते विज्ञप्तिमार्फत जनायो भने माओवादीले सहिदको लिष्टमा पनि राखेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री