2002-11-12 - incident - Baglung district २०५९-०७-२६ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-08009 अभिलेखालय सि. नं.: NCA-08009

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2078
  • अ. नं.16
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • टोलको नाम:रातामाटा
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण शर्मा पौडेल
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:02
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • टोल:रात्माटाढाड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचुडामणि शर्मा (एम रामबहादुर)
  • आमाको नाम:दमयन्तीदेवी शर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट र रेडक्रसबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-26
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा-१ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाग्लुङ जिल्ला बाग्लुङ नपा-४ रात्माटा ढाडका मानसिक सञ्तुलन ठीक नभएका २६ वर्षीय बालकृष्ण शर्मा पौडेललाई ०५९ कार्तिक २६ गते बागलुङ नपा-४ रात्माटा स्थित धवीमावि नजिकै सुरक्षाकर्मीले गोलीहानेर हत्या गरेका थिए। सुरक्षाकर्मीलाई देखेर भाग्न खोजेको भन्दै गोली हानेको थियो। परिवारले रेडियोबाट एक जना आत‍ंककारी मरेको भनेको सुनेको र भोलिपल्ट अस्पतालमा देखेर चिनेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री