2002-11-11 - incident - Chitwan district २०५९-०७-२५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-07996 अभिलेखालय सि. नं.: NCA-07996

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०५
  • पीडितको नाम र थर:डम्बर बहादुर गुरुङ
  • ठेगाना:चितवन
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ५६६, जिल्ला चितवन घर भएका डम्बरबहादुर गुरुङलाई जिल्ला चितवन शारदानगर गाविस वडा नं.- ९ स्थित चण्डी भञ्ज्याङ्गमा नेकपा (माओवादी)को सङ्गठन बिस्तारको क्रममा कार्यक्रम भइरहेको बेला नेपाली सेनाले २०५९/७/२५ मा घेरा हाली कब्जामा लिएको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनास्थलमा सगँ ै रही भाग्न सफलभएकानकेपा(माओवादी) कायर्क र्ता दण्डपाणी पाडै ेलले सुरक्षाकमीर्बाट कारबाही भई मारिएको ३/४ दिनपछि चितवनको मालु भञ्ज्याङ्गमा गई दाह संस्कार गरेको भन्ने आयोगको टाले ीलाई बयान दिएको, सुरक्षाकमीर्को जवाफ हदेर्ा निजलाई पक्राउ नै नगरिएको र कुनै कागजात नरहेको भन्ने देि खँदा र मृतकका परिवारले काजकृयासमेत गरिसकेको पाइएकालेसुरक्षाकर्मीले कब्जामा लिन सक्ने अवस्था छँदाछदँ ै अत्यधिक शक्तिको प्रयागे गरी मानवअधिकारको उल्लङ्घन भएको आयोगको अनुसन्धान प्रतिवदे नबाट देि खँदा दोषीको पहिचान गरी कारबाही गर्न र पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम उपलब्ध गराउन मिति २०६५/९/२४ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री