2002-11-10 - incident - Sarlahi district २०५९-०७-२४ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-07983 अभिलेखालय सि. नं.: NCA-07983
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10110
- अ. नं.184
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:सिसौटिया
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामईश्वर शर्मा
- जन्म मिति:
- साल:2001
- महिना:00
- गते:00
- उमेर:58
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:रामनगरवहुअवा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:रामनगरवहुअवा
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसूर्यदेव सिंह
- आमाको नाम:दयावतीदेवी सिंह
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उर्मिलादेवी सिंह
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-24
- समय:05:30:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:सिसौटिया
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2059-07-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगरवोहर्वा गाविस-५ का ५८ वर्षीय रामईश्वर शर्मालाई ०५९ कात्तिक २४ गते साँझ सिसौटिया गाविस-३ स्थित मनुमारा नदीमा छठ पुजा हेरेर घर फर्कदै गर्दा माओवादीले खुकुरी प्रहार गर्दै गोली हानी हत्या गरे। पीडित गाउँका सर्वसाधारण नागरिक थिए।