2002-11-10 - incident - Parbat district २०५९-०७-२४ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-07981 अभिलेखालय सि. नं.: NCA-07981

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6450
  • अ. नं.47
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर नगरकोटी
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मुलपानी
  • वार्ड नं.:3
  • टोल:भिरकठेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मुलपानी
  • वार्ड नं.:3
  • टोल:भिरकठेरी
  • लिङ्ग:पुरुष
  • थर:नगरकोटी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, वरिष्ठ कमाण्डर
  • बाबुको नामललितबहादुर नगरकोटी
  • आमाको नाम:विष्णुमाया नगरकोटी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कन्चन खनाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-24
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला मूलपानी गाविस-३ घर भई माओवादी पार्टीमा संलग्न भई कार्यक्रमको सिलसिलामा पर्वत पुगेका नगरकोटीलाई ०५९ कात्तिक २४ गते राति सुतिरहेको वेला पर्वत आर्मी व्यारेकका टोलीले कुटपीट गरी त्यही सुतेको घरको आँगनमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री