2002-11-09 - incident - Kavre district २०५९-०७-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-07965 अभिलेखालय सि. नं.: NCA-07965

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9248
  • अ. नं.111
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • टोलको नाम:नार्केखोला
  • पीडित विवरण
  • पीडितको नाम:च्याङ्‍वा मुक्तान/प्रहार
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:7
  • टोल:उधौनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:7
  • टोल:उधौनी
  • लिङ्ग:पुरुष
  • थर:मोतान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:एरिया कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरुपबहादुर मोत्तान
  • आमाको नाम:ठूलीमायाँ मोत्तान
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-23
  • समय:00:08:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनखु गाविस ७ निवासी माओवादी कार्यकर्ता प्रहार भनिने च्याङवा मुक्तानको०५९ कार्तिक २३ गते बिहान खार्पाचोक गाविस १ स्याउले बजारमा सेनाको गोली प्रहार गरी हत्या गरे। सेनाले गिरफ्तार गर्न खोज्दा बन्दुक खोस्न गएको र गोली प्रहारपछि नार्के खोलामा हाम फालेपछि उनको मृत्यु भएको थियो। सर्च अप्रेशनका लागि गएको सेना र प्रहरीको संयुक्त टोलीसँग बन्दुक लुट्न खोजेपछि सुरक्षाकर्मीले गोली छाडेको बतायो। गोली लागेपछि उनी आफै खोलामा हामफालेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री