2002-11-09 - incident - Bhaktapur district २०५९-०७-२३ - घटना - भक्तपुर जिल्ला
Archive ref no: NCA-07960 अभिलेखालय सि. नं.: NCA-07960
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4345
- अ. नं.1
- घटना भएको जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:15
- टोलको नाम:दरबार स्क्वार
- पीडित विवरण
- पीडितको नाम:दिपक राउत
- जन्म मिति:
- साल:2030
- महिना:01
- गते:20
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:राउत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामयुक्तबहादुर राउत
- आमाको नाम:हर्ककुमारी राउत
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भक्तपुर
- मिति 2060-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- भक्तपुरमा मजदुरी गरी बसेको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-23
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:15
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबाह्रविसे गाविस-६ का ३० वर्षीय दीपक राउतलाई ०५९ कार्तिक २३ गते भक्तपुर जिल्लाको दरबार स्क्वायरका सेनाले भक्तपुर नपा-१५ स्थित दरवार स्क्वायरबाट माओवादीको आरोपमा गिरफ्तार गरी बेपत्ता बनाए। पीडित र्सवसाधारण थिए।