2002-11-08 - incident - Bara district २०५९-०७-२२ - घटना - बारा जिल्ला
Archive ref no: NCA-07942 अभिलेखालय सि. नं.: NCA-07942
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9432
- अ. नं.80
- घटना भएको जिल्ला:बारा
- गाविस:ककडी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:देवनारायण चौधरी
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:ककडी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:ककडी
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिनारायण चौधरी
- आमाको नाम:पलानीफ थरुनी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तसवीरा देवी थरुनी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:ककडी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ककडि गाविस ६ का २० वर्षीय देवनारायण चौधरीको २०५९ कार्तिक २२ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा संयुक्त सुरक्षा फौजले गोली हानी हत्या गरेका थियो।