2002-11-07 - incident - Kailali district २०५९-०७-२१ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-07938 अभिलेखालय सि. नं.: NCA-07938
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.8460
- अ. नं.20
- घटना भएको जिल्ला:कैलाली
- गाविस:जोशिपुर
- वार्ड नं.:1
- टोलको नाम:लक्कण
- पीडित विवरण
- पीडितको नाम:शंकर कठरिया
- जन्म मिति:
- साल:2008
- महिना:00
- गते:00
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:जोशिपुर
- वार्ड नं.:1
- टोल:लक्कण
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कठरीया
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजंगली कठरीया
- आमाको नाम:गुजनादेवी कठरीया
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पीरमती देवी चौधरी
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धनगढी नपा वजारमा
- मिति 2059-07-22
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग आखा
- उपचार गराएको अस्पतालको नाम
- सेती अञ्चल अस्पताल
- उपचार मिति 2059-07-22
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-07-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:जोशिपुर
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोशिपुर गाविस-१ लक्कणका ५१ वर्षीय शंकर कठरियालाई ०५९ कात्तिक २१ गते नेपाली काङ्ग्रेसको कार्यकर्ता भएको कारण माओवादीले घर निजकै राती सुतिरहेको अवस्थामा नियन्त्रणमा लिई कुटपीट गर्दा आँखा फुटेको।