2002-11-04 - incident - Nuwakot district २०५९-०७-१८ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-07919 अभिलेखालय सि. नं.: NCA-07919

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10726
  • अ. नं.124
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:भाल्चे
  • वार्ड नं.:0
  • टोलको नाम:नुचेतजङ्गल
  • पीडित विवरण
  • पीडितको नाम:चुलुमान तामाङ
  • जन्म मिति:
  • साल:2026
  • महिना:09
  • गते:16
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सेरतुङ्ग
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुप्रासी तामाङ
  • आमाको नाम:नोर्चे तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धादिङ नीलकण्ठ गाविस ५ धादिङवेसी
  • मिति 2059-07-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घर बन्द भएको र वारीमा काम गर्न नमिल्ने भएकोले ज्याला गरेर सदरमुकाममा बस्दै आएका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-18
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:भाल्चे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सर्तुङ गाविस ६ का चुलुमान तामाङलाई माओवादी विरुद्ध सुराकी गर्न हिडेको आरोपमा ०५९ कातिक १८ गते माओवादीले नुवाकोटको भाल्चेबाट अपहरण गरेर जङ्गलमा लगी हत्या गरे। हत्यापछि पीडत परिवारलाई धम्की दिएपछि विस्थापित भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री