2002-11-04 - incident - Lalitpur district २०५९-०७-१८ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-07918 अभिलेखालय सि. नं.: NCA-07918

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1242
  • अ. नं.5
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देविप्रसाद दाहाल
  • जन्म मिति:
  • साल:2045
  • महिना:01
  • गते:23
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामबाघ भैरव उच्चमावि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलप्रसाद दाहाल
  • आमाको नाम:रत्नमाई दाहाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिति / जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-18
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:कालेश्वर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:2059-07-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कालेश्वर गाविस-९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालेश्वर गाविस निवासी देविप्रसाद दाहाललाई २०५९ कात्तिक १८ गते राती सुतिरहेको अवस्थामा नचिनेका माओवादीको एक समूह आई घरबाट अपहरण गरी कालेश्वर गाविस-९ मा खुकुरीले घाँटी रेटी हत्या गरेको थियो। लासको परिवारका सदस्यले कालेश्वर गाविस-९ कात्तिक १९ गते सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री