2002-11-03 - incident - Ramechhap district २०५९-०७-१७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07914 अभिलेखालय सि. नं.: NCA-07914

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9233
  • अ. नं.83
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:6
  • टोलको नाम:ढुङ्गेछाप
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर भुजेल
  • जन्म मिति:
  • साल:1997
  • महिना:00
  • गते:00
  • उमेर:62
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:गोपाले
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:देउराली
  • वार्ड नं.:1
  • टोल:गोपाले
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोकबहादुर भुजेल
  • आमाको नाम:नन्दमाया भुजेल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-17
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-१ का लोकबहादुर भुजेललाई ०५९ कात्तिक १७ गते विहान ४ बजेको समयमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिई हत्या गरे। माओवादीको आरोपमा घरबाट नियन्त्रणमा लिइएका भुजेललाई सालु गाविसको ढुङ्गेछापमा पुर्‍याई हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री