2002-11-03 - incident - Okhaldhunga district २०५९-०७-१७ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-07913 अभिलेखालय सि. नं.: NCA-07913

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9306
  • अ. नं.103
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:8
  • टोलको नाम:विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर मानन्धर
  • जन्म मिति:
  • साल:2026
  • महिना:06
  • गते:05
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खनियापानी
  • वार्ड नं.:4
  • टोल:सिमपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खनियापानी
  • वार्ड नं.:4
  • टोल:सिमपानी
  • लिङ्ग:पुरुष
  • थर:मानन्धर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना कमाण्डर ओखलढुंगा
  • बाबुको नामअमृतनारायण मानन्धर
  • आमाको नाम:दिलमाया मानन्धर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रुम्जाटार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खनियापानी गाविस-४ का कृष्णबहादुर मानन्धर ०५९ कात्तिक १७ गते ओखलढुंगा जिल्लामको रुम्जाटारमा सेना र माओवादीबीच दोहोरो भिडन्त हुँदा मृत्यु भयो। जनमुक्ति सेनाका कमाण्डर उनलाई भिडन्तमा गोली लागी मृत्यु भएको थियो। मानन्धरको मृत्यु भएको कुरा घरमा माओवादी कार्यकर्ता पातली (दिपा) भन्नेले खबर ल्याई दिएको मृतकका आफन्तले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री