2002-11-03 - incident - Dolakha district २०५९-०७-१७ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-07912 अभिलेखालय सि. नं.: NCA-07912

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10301
  • अ. नं.2
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:लाकुरीडाँडा
  • वार्ड नं.:9
  • टोलको नाम:हलहले
  • पीडित विवरण
  • पीडितको नाम:गंगाप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2024
  • महिना:08
  • गते:04
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:8
  • टोल:डाँडाघर
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:8
  • टोल:डाँडाघर
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसहिद स्मृती माध्यामिक विद्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुशीला पौडेल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मेरुदण्ड र दाहिने हात चल्दैन्
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-17
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:लाकुरीडाँडा
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैपु गाविस-८ का गंगाप्रसाद पौडेलको ०५९ कात्तिक २७ गते विहान ७ बजे रामेछापबाट काठमाण्डौं जाने क्रममा माओवादीले दोलखाको हलहलेमा सार्वजनिक बसलाई राखेको विद्युतीय धरापमा परी मेरुदण्ड र दाहिने हात भाँचियो। उनी हिंडडुल गर्न नसक्ने भएका छन्। ह्विल चेयरको सहायताले बाहिरभित्र गर्ने गरेका छन्। उनी गाउँको विद्यालयमा ह्विल चेयरमा नै बसेर पढाउने गर्दछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री