2002-11-01 - incident - Makwanpur district २०५९-०७-१५ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-07892 अभिलेखालय सि. नं.: NCA-07892

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2729
  • अ. नं.37
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:9
  • टोलको नाम:तल्लो शिखरपानी
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार ढकाल
  • जन्म मिति:
  • साल:2036
  • महिना:07
  • गते:16
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:9
  • टोल:शिखरपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:9
  • टोल:शिखरपानी
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिबहादुर ढकाल
  • आमाको नाम:खड्क कुमारी ढकाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-07-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:चुरियामाई
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा एच आर सिंह
  • सदगत गरिएको स्थान
  • राप्ती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुरियामाई गाविस ९ का २३ वर्षीय राजकुमार ढकालको ०५९ कार्तिक १५ गते राती सयुक्त सुरक्षाफौजले घरमा सुतिरहेको अवस्थामा बाहिर निकालेर गोली प्रहार गरेर हत्या गरेको थियो। माओवादी कार्यकर्ता भएको आरोपमा उनलाई गोली हानेर हत्या गरेका सुरक्षाकर्मीले बताए पनि उनी सर्वसाधारण हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री